इन्दु र हेलिशा बने ‘फेस अफ द राइनोज’

इन्दु र हेलिशा बने ‘फेस अफ द राइनोज’

४ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र बागमती प्रदेशकी क्रिकेटर हेलिशा गुरुङलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि फेस अफ द राइनोजका रूपमा घोषणा गरेको छ । टोलीले मंगलबार दुई खेलाडीलाई ‘फेस अफ द राइनोज’ घोषणा गरेको हो । पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन […]

थप पुरा समाचारको लागि
TOP