‘वरिष्ठ बलराम’लाई अस्ट्रेलियामा पहिलो साता ११२ शोज, नेपालमा बुकिङ खुल्यो

‘वरिष्ठ बलराम’लाई अस्ट्रेलियामा पहिलो साता ११२ शोज, नेपालमा बुकिङ खुल्यो

काठमाडौं । भाइटीका अवसरमा विहिबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम टिकट बिक्री सुरु भएको छ । यो फिल्म उक्त दिन नेपाल र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ । नेपालमा बुकिङ खुलेपनि शोजको अन्तिम तालिका भने आउन बाँकी छ । वितरकले अस्ट्रेलियाको प्रदर्शन तालिका सार्वजनिक गरेका छन् । त्यहाँका न्यू साउथ वेल्स, अस्ट्रेलियन राजधानी क्षेत्र […]

थप पुरा समाचारको लागि
TOP