बगिरहेको गितार

बजिरहेको गितार, बगिरहेको छ महाकालीमा ! गितार मौन छ, नदि मौन छ मौन छ किनार, मौन छन् मानिसहरू तर मौन मनहरूमा असिम कोलाहल छ ! प्रिय विपिन, बगिरहेको गितार टिपेर जिमी हेंड्रिक्सले कुनै धुन कल्पिए सायद यतिबेला धुन आफैं भक्कानिने थियो ! जोन लेननले कुनै ‘इम्याजिन’ बजाए धुन आफैंसँग रुने थियो ! प्रिय विपिन तिम्रा […]
थप पुरा समाचारको लागि