हमासबाट जर्मन बन्धक छुटाएको भन्दै ट्रम्पलाई जर्मनीको मानार्थ नागरिकता प्रस्ताव

हमासबाट जर्मन बन्धक छुटाएको भन्दै ट्रम्पलाई जर्मनीको मानार्थ नागरिकता प्रस्ताव

४ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जर्मन जिल्ला बाड डुरखाइमको मानार्थ नागरिकता दिने प्रस्ताव राखेको छ । यस विषयमा अक्टोबर २९ मा निर्णय हुनेछ । एएफडीका स्थानीय नेता थोमस स्टीफनले ट्रम्पले इजरायल-गाजा विवाद अन्त्य गर्नुका साथै इजरायली र ८ जर्मन बन्धकहरूलाई छुटाउन मद्दत गरेकोले उनलाई […]

थप पुरा समाचारको लागि
TOP