सर्वदलीय बैठक : चुनावका लागि सबै तयार, संशय यथावत

‘तोकिएकै समयमा भयरहीत वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ’ प्रधानमन्त्री कार्कील भनेकी छन्, ‘यसैका निमिक्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’
थप पुरा समाचारको लागि