काभा पुरुष कप भलिबल : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै
५ कात्तिक, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने काभा कप फर मेन (काभा पुरुष कप) भलिबलको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि प्रतियोगिताको पहिलो खेलमै नेपालले तुर्कमेनिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ९:४५ बजे ढाकास्थित इन्डरहलमा हुनेछ । यसै खेलमार्फत नेपाली पुरुष भलिबल टोलीले […]
थप पुरा समाचारको लागि