नेपाल संवत्मा राष्ट्रपतिले स्मरण गरे शंखधर साख्वाका परोपकारी कार्य
५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाबाट भएका जनताको स्वतन्त्रता र आर्थिक मुक्ति जस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् । ‘नेपाल संवत् ११४६’ प्रारम्भ भएको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै निस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् कटिवद्ध रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त […]
थप पुरा समाचारको लागि