असोजमा मात्रै घरजग्गा कारोबारबाट पौने ३ अर्ब राजस्व सङ्कलन
५ कात्तिक, काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कुल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ्कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका […]
थप पुरा समाचारको लागि