राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली

राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली

५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन् । बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन् । शुभकामना सन्देशमा उनले आफ्नो सांस्कति विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताएका छन् । ‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा […]

थप पुरा समाचारको लागि
TOP