महिनावारीको दुखाइ : कारण, लक्षण र राहतका उपाय

महिनावारी महिलाको जीवनमा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । जुन, सामान्यतया स्वस्थ प्रजनन् प्रणालीको संकेत मानिन्छ। तर कतिपय महिलाका लागि यो प्रक्रिया अत्यन्त पीडादायक हुन सक्छ । महिनावारीसँग सम्बन्धित पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । यो समस्या विशेषगरी किशोरावस्थामा सुरु हुन्छ । र, उमेरसँगै कतिपय महिलामा कम हुँदै जान्छ । तर केहीका […]
थप पुरा समाचारको लागि