नेपाल संवतमा सभामुखले दिए शुभकामना – सबै नेपाली ऋणमुक्त बन्न सकुन्

नेपाल संवतमा सभामुखले दिए शुभकामना – सबै नेपाली ऋणमुक्त बन्न सकुन्

देवराज घिमिरेले भनेका छन् – नेपाल संवतको अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गर्दछु ५ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरूरी देखिएको बताएका छन् । नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र […]

थप पुरा समाचारको लागि
TOP