नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय माथि

नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय माथि

५ कात्तिक, काठमाडौं । नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुगेको देखिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको पछिल्लो तथ्यांक अनुसार आव २०८१/८२ मा नवीकरण भएका, सो आवमा नयाँ दर्ता भएका र आव २०८२/८३ मा नया दर्ता भएका समेत ४३७ कम्पनीले श्रमिक आपूपर्तकर्ताको रुपमा काम गर्ने गरी दर्ता भएका छन् । […]

थप पुरा समाचारको लागि
TOP