आइसल्यान्डमा पहिलोपटक देखियो लामखुट्टे

आइसल्यान्डमा पहिलोपटक देखियो लामखुट्टे

५ कात्तिक, काठमाडौं । लगभग वर्षभरि हिउँले ढाकिएको आइसल्यान्डमा पहिलोपटक लामखुट्टे फेला परेका छन्। यस वर्ष वसन्त ऋतुमा त्यहाँ रेकर्ड कायम गर्नेगरी गर्मी बढेको थियो। स्थानीय मिडियाका रिपोर्टअनुसार, अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा लगातार केही रातसम्म रक्सीमा भिजेका डोरीहरू प्रयोग गरेर पातपतिङ्गरहरूको अवलोकन गरिरहेका बेला लामखुट्टे देखेका हुन् । बीबीसीका अनुसार, ह्याल्टेसनले दुईवटा पोथी र […]

थप पुरा समाचारको लागि
TOP