भदौ २३ मा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो: प्रचण्ड

भदौ २३ मा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो: प्रचण्ड

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको क्रममा भदौ २३ गते सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन्। महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘२३ गते जेनजी पुस्ताका नयाँ युवाहरूले गरेको आन्दोलन र त्यो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र नृशंस हत्या नेपालको […]

थप पुरा समाचारको लागि
TOP