संसदीय दलमा विश्वास गुमाएका लामालाई मुख्यमन्त्रीबाट हटाउन गाह्रो

संसदीय दलमा विश्वास गुमाएका लामालाई मुख्यमन्त्रीबाट हटाउन गाह्रो

कांग्रेस संसदीय दलको नेताबाट हटाए पनि संविधानको धारा १६८ (२) अनुसार बागमतीको मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई पदमुक्त गर्न सजिलो छैन । उक्त धारामा संसदीय दलको नेता नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न सक्ने प्रावधान छ ।

थप पुरा समाचारको लागि
TOP