एसिया कपको ट्रफी भारतलाई हस्तान्तरण गर्न बीसीसीआईको माग
५ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले गत महिना सम्पन्न एसिया कप फाइनलमा पाकिस्तानलाई हराउँदै जितेको ट्रफी भारतलाई तत्काल हस्तान्तरण गर्न एसियन क्रिकेट काउन्सिल (एसीसी) सँग पुनः माग गरेको छ। बीसीसीआईले एसीसी अध्यक्षसमेत रहेका पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोसिन नकभीलाई पत्र लेख्दै भनेको छ, ‘भारतले सेप्टेम्बर २८ मा भएको फाइनलमा जितेको हुनाले ट्रफी […]
थप पुरा समाचारको लागि