कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि कर्णाली याक्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । टोलीले बुधबार सामाजिक सञ्जालमा ‘कस्ट्युम अफ याक्स’ भनेर पोस्ट राख्दै जर्सी सार्वजनिक गरेको हो । ‘कठोर मेहनत, निष्ठा, उत्साह र क्रिकेटप्रतिको अदम्य आत्मालाई समर्पित यो डिजाइन केवल कपडा मात्र नभएर कर्णाली याक्स परिवारप्रति श्रद्धाभाव पनि हो। […]

थप पुरा समाचारको लागि
TOP