प्रदर्शनको पूर्वसन्ध्यामा ‘सोल्टिनी’ले ल्यायो ‘सुन सोल्टिनी’

प्रदर्शनको पूर्वसन्ध्यामा ‘सोल्टिनी’ले ल्यायो ‘सुन सोल्टिनी’

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘सोल्टिनी’ले नयाँ गीत ‘सुन सोल्टिनी’ युट्युबमा सार्वजनिक गरेको छ । एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको छ । नृत्य निर्देशन शिशिर खातीको छ । गीतमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबिचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने […]

थप पुरा समाचारको लागि
TOP