लाउरे र एकदेव लिम्बुको सहकार्यमा ‘हिपहप देउसी भैलो’ गीत सार्वजनिक

लाउरे र एकदेव लिम्बुको सहकार्यमा ‘हिपहप देउसी भैलो’ गीत सार्वजनिक

काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ र गायक एकदेव लिम्बुको सहकार्यमा नयाँ गीत ‘तिहार’ सार्वजनिक भएको छ । देउसीभैली भाकालाई हिपहप संगीतसँग मिश्रण गरिएको यो गीतमा लाउरे आफ्नो र्‍याप अन्दाजमा प्रस्तुत छन् भने लिम्बु पनि आफ्नो गायकी स्वादमा समावेश छन् । कविता नेपालीले भिडियोमा दुबै गायकसँग अनस्क्रिन रोमान्स गरेकी छन् । तपाईं देउसीभैलोको हिपहप ट्रयाकको […]

थप पुरा समाचारको लागि
TOP