भारतीय सेयर बजारमा भारी गिरावट

भारतीय सेयर बजारमा भारी गिरावट

२५ चैत, काठमाडौं । सोमबार सुरुवाती समयमा भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । उच्च गिरावटलाई लिएर भारतीय सञ्चारमाध्यमले ‘बजार क्र्यास’भनेर टिप्पणी गरेका छन् । अघिल्लो दिन ७५ हजार ३६४ अंकमा बन्द भएको बजार सोमबार कारोबार खुलेको केही मिनेटमै ७२ हजार ५ सयमा झरेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन बीएसई सेन्सेक्स करिब […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP