लागुऔषध ओसारेको आशंकामा डुङ्गामा अमेरिकी हमला, २ जनाको मृत्यु
६ कात्तिक, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले प्रशान्त महासागरमा एक शङ्कास्पद लागुऔषध डुङ्गामा हमला गरेको जनाएको छ। बीबीसीका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पीट हेगसेथले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार, अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हेगसेथका अनुसार, उक्त डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा थियो र […]
थप पुरा समाचारको लागि