गरिबीले गाँजेको गुन्यालफाँटा, छैन तिहारको रौनक

गरिबीले गाँजेको गुन्यालफाँटा, छैन तिहारको रौनक

पहिले माटाका भाँडा बनाउने, मादल बनाउने र विवाहजस्ता चाडपर्वमा नाचगान गरेर जीविका चलाउने परम्परागत पेशा अहिले हराइसकेको छ । उनका अनुसार समयकावे परिवर्तनसँगै त्यो व्यवसाय टिक्न नसकेपछि बादी समुदायको आयस्रोत समाप्त भएको छ ।

थप पुरा समाचारको लागि
TOP