मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

६ कात्तिक, काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ । तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले जानकारी दिए । उनले भने, ‘बिहान करिब […]

थप पुरा समाचारको लागि
TOP