पत्रकार शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

पत्रकार शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

१२ असार, काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिक एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवैजनालाई २५ हजार रुपैयाँका दरले धरौटी मागेको हो । विचाराधीन […]

थप पुरा समाचारको लागि
TOP