प्रतापलाई भाइटीका लगाइदिँदै एलिना : दाजुबहिनी भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज

प्रतापलाई भाइटीका लगाइदिँदै एलिना : दाजुबहिनी भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं । गायिका एलिना चौहान र गायक प्रताप दास सांगीतिक कार्यक्रमको सिलसिलामा पछिल्लो महिना अमेरिकामा थिए । आफूहरू स्वदेश फर्किन लागेको जानकारी एलिनाले सामाजिक सञ्जालबाट दिएकी छन् । यता आउनुअघि उनीहरूले अमेरिकामै तिहार मनाए । एलिनाले प्रतापलाई भाइटीका लगाइदिएकी छन् । उनले यसको जानकारी सामाजिक सञ्जालमा भिडियो र फोटो पोस्ट गर्दै दिएकी छन् । सामन्यतया […]

थप पुरा समाचारको लागि
TOP