एनपीएल : पोखरा एभेन्जर्समा इंग्लिस विकेटकर एडम रोसिङगटन

एनपीएल : पोखरा एभेन्जर्समा इंग्लिस विकेटकर एडम रोसिङगटन

७ कात्तिक, काठमाडौं । पोखरा एभेनजर्सले इंग्ल्याण्डका विकेटर किपर ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय एडमले इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलेका थिए । यस्तै उनले इंग्लिस टी२० क्रिकेट भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेटका […]

थप पुरा समाचारको लागि
TOP