मधेश सरकारमा मन्त्रालय भागबण्डा टुंग्याउन सत्तापक्षीय पाँच दलको बैठक बस्दै

मधेश सरकारमा मन्त्रालय भागबण्डा टुंग्याउन सत्तापक्षीय पाँच दलको बैठक बस्दै

७ कात्तिक, जनकपुर । मधेश प्रदेश सरकार विस्तारबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो । बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने एक नेताले […]

थप पुरा समाचारको लागि
TOP