ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा मनाउने

ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा मनाउने

१३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् । असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् । शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ […]

थप पुरा समाचारको लागि
TOP