कैलाली र दार्चुलामा छुट्टाछुट्टै सवारी दु्र्घटना हुँदा २ जनाको मृत्यु, तीन घाइते

कैलाली र दार्चुलामा छुट्टाछुट्टै सवारी दु्र्घटना हुँदा २ जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा परेर जिप धनी मार्मा गाउँपालिका–३ बग्देखोला बस्ने ३४ वर्षीय करबिर सिह ठगुन्नाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए। उनकाअनुसार जिप सडकबाट करीब दुई सय मिटर तल खोलामा खसेको छ।

थप पुरा समाचारको लागि
TOP