भुइँकटहरको भाउ घट्यो

भुइँकटहरको भाउ घट्यो

१३ असार, काठमाडौं । बजारमा भुइँकटहरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ घटेको देखाएको हो । आज शुक्रबार भुइँकटहरको भाउ प्रतिगोटा २० रुपैयाँले घटेको छ । हिजो बिहीबार कालीमाटी बजारमा भुइँकटहर प्रतिगोटा १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । आज भने भुइँकटहरको […]

थप पुरा समाचारको लागि
TOP