छानोमा प्लाष्टिक हाल्ने क्रममा खसेर एकको मृत्यु
१३ असार, काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं १२ बाँसडोलमा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाइनिज इट्टाभट्टामा काम गर्ने रोल्पा जिल्ला मादी ६ का वर्ष ४२ को अमृत घर्तीमगर छन् । उनी सोही भट्टामा रहेको ट्रस्टमा जस्ताको छानोबाट पानी चुहिएकोले छानामा प्लाष्टिक ओढाउने क्रममा चिप्लिएर लडेको प्रहरी चौकी साँगाका […]
थप पुरा समाचारको लागि