विश्वभरका युवाको मन जितिरहेका को हुन् यी ३६ वर्षीय राष्ट्रपति ?

विश्वभरका युवाको मन जितिरहेका को हुन् यी ३६ वर्षीय राष्ट्रपति ?

अहिलेको अफ्रिकी भू-राजनीतिमा यदि कसैले तरङ्ग उत्पन्न गरिरहेको छ भने ती हुन् क्याप्टेन इब्राहिम ट्राओरे । उनी बुर्किना फासो नामक देशका अन्तरिम राष्ट्रपति हुन् । सन् २०२२ को सेप्टेम्बरमा भएको सैन्य ‘कू’ पछि सत्तामा पुगेका उनी विश्वका कान्छा राष्ट्रप्रमुखमध्येका एक हुन् । अहिले ३७ वर्षमा हिँडिरहेका उनको उदय भने देशको बढ्दो सुरक्षा संकट र पश्चिमी […]

थप पुरा समाचारको लागि
TOP