सडक भासिएपछि सडक जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त (तस्वीरहरू)

सडक भासिएपछि सडक जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त (तस्वीरहरू)

७ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । मुग्लिन–आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त सडकमा सवारी चापका कारण मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको छ । सवारी चापका कारण कुरिनटारसम्म पनि सडक […]

थप पुरा समाचारको लागि
TOP