चेतनाको वर्गीय रूप लुकाउने औजार

चेतनाको वर्गीय रूप लुकाउने औजार

हेर्दा नेपालमा ‘जेनेरेसन’ अवधारणा अनुपयुक्त मात्र होइन, वैचारिकरूपमा प्रतिगमनकारी पनि हो। यसले सामाजिक संघर्षलाई उपभोक्तावादी संस्कृतिमा रूपान्तरण गरी वर्गीय द्वन्द्वलाई विद्रुपीकरण गरेर व्यक्तिवादी राजनीतिले विस्थापन गर्छ।

थप पुरा समाचारको लागि
TOP