त्रिवि सभामा विद्यार्थी प्रतिनिधित्व विधिवत नभएको गुनासो

त्रिवि सभामा विद्यार्थी प्रतिनिधित्व विधिवत नभएको गुनासो

१३ असार, काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विभिन्न निकायमा हुने विद्यार्थी प्रतिनिधित्व चयन प्रक्रिया गलत रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी प्रतिनिधित्वको चयनमा विधि, पारदर्शिता र लोकतान्त्रिक मूल्यको गम्भीर अभाव रहेको भन्दै कोइरालाले त्रिविका कुलपति तथा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका हुन् । उनकाअनुसार त्रिवि ऐन २०४९ […]

थप पुरा समाचारको लागि
TOP