स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै एनपीएल खेल्ने

स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै एनपीएल खेल्ने

७ कात्तिक, काठमाडौं । न्युजिल्याण्डका स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएकी छन् । सुदूरपश्चिम रोयल्सले शुक्रबार विज्ञप्ती जारी गर्दै स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ । सुदूरपश्चिमले आगामी मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको लागि दोस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्ध गरेको हो । दोस्रो सिजनको नेपाल […]

थप पुरा समाचारको लागि
TOP