त्रिदेशिय महिला फुटबल : इरानसँग नेपाल ३-० ले पराजित
७ कात्तिक, काठमाडौं । भारतमा भइरहेको त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ । इरानलाई हराउँदै उपाधि नै जित्ने लक्ष्य राखेको नेपालले दोस्रो हाफमा १० मिनेट अन्तरमा तीन गोल व्यहोर्दा पहिलो खेलमै पराजित भएको हो । लगातार दुई खेल जित्दै इरानले त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ । इरानले […]
थप पुरा समाचारको लागि