दुई सातादेखि बेपत्ता १३ वर्षीया बालिकाको शव बीभत्स अवस्थामा भेटियो
७ कात्तिक, विराटनगर । गत असोज २१ गतेदेखि बेपत्ता बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो जंगल भित्र फेला परेको हो । लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा सडेको शव भेटिएको थियोे । प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टै स्थानमा छन् […]
थप पुरा समाचारको लागि