अमेरिकाबाटै दीपकराज गिरीले भने- तोडफोड र आगजनीमा मेरो सहभागिता छैन

अमेरिकाबाटै दीपकराज गिरीले भने- तोडफोड र आगजनीमा मेरो सहभागिता छैन

काठमाडौं । अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा खिचिएको आफ्नो एक फोटो भाइरल बनेपछि यसबारे प्रष्टीकरण दिएका छन् । उनले उक्त फोटो सेयर गर्दै तोडफोड र आगजनीमा आफ्नो संलग्नता नभएको बताएका छन् । तोडफोड भएको एक घर र त्यसअघि जलाइएको मोटरसाइकल सामुन्नेबाट कलाकार गिरी कतै हिँडिरहेको देखिन्छ । फोटो पछाडिबाट खिचिएको छ । यसमा संलग्नता […]

थप पुरा समाचारको लागि
TOP