गुल्मीको मदाने टिमुरखर्कमा आगलागीबाट घर जलेर नष्ट

गुल्मीको मदाने टिमुरखर्कमा आगलागीबाट घर जलेर नष्ट

८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ टिमुरखर्कमा शुक्रबार राति भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार राति करिब ८ बजेर १५ मिनेटमा ७० वर्षीय देवेबहादुर वलीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घर र ढुङ्गा–माटोले बनेको बङ्गलामा आगलागी भएको हो । आगलागीको जानकरी भएपछि प्रहरी […]

थप पुरा समाचारको लागि
TOP