मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो

मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो

८ कात्तिक, काठमाडौं । मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढेको छ । तिहारको अवसर पारेर घुम्न जानेहरूको आन्तरिक पर्यटकको संख्या वृद्धि भएका कारण मुस्ताङमा घुइँचो बढेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले आन्तरिक पर्यटकले जिल्ला भरिभराउ छ । पर्यटकको संख्या बढेपछि जोमसोम र मार्फाका होटलहरूमा बास पाउनसमेत गाह्रो देखिएको छ । जिल्ला […]

थप पुरा समाचारको लागि
TOP