३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले २३ दिने निक्षेप संकलन उपकरणमार्फत् उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार २५ चैतमा निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण १७ वैशाखमा परिपक्व हुनेछ । इच्छुक बैंक तथा वित्तीय […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP