सुरू भयो दिदभाइको पर्व समाचकेवा

सुरू भयो दिदभाइको पर्व समाचकेवा

८ कात्तिक, काठमाडौं। दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको समाचकेवा पर्व सुरु भएको छ।  समाचकेवा पर्व भाइटीकाको दिनदेखि पूर्वी तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायको घर, टोलछिमेक र गाउँगाउँमा सुरू भएको छ । १५ दिनसम्म खेलिने समाचखेवा कात्तिक पूर्णिमाको दिन विधिपूर्वध पूजापाठ गरी बिसर्जन गरी यो पर्वको समापन हुने थारू संस्कृतिविद् भुलाइ चौधरीले बताए। उनले […]

थप पुरा समाचारको लागि
TOP