किन ४० दिनसम्म लगातार नाचिरहे यस सहरका मानिस ?
सन् १५१८ मा फ्रान्सको स्ट्रासबर्ग सहरमा एउटा अचम्मको घटना भयो । उक्त घटनालाई डान्सिङ प्लेगको नामले चिनिन्छ । सहरमा एक दिन फ्राउ ट्रोफिया नामकी महिला अचानक सडकमा गएर नाच्न थालिन्। उनी सडकमै लगातार धेरै दिनसम्म नाचिरहिन् । त्यसपछि विस्तारै सयौं मानिसहरू उनको पछि लागेर सडकमा गएर नाच्न थाले । त्यसरी नाचिरहँदा उनीहरूका खुट्टा रगताम्मे भए, […]
थप पुरा समाचारको लागि