यस्तो छ शाहरुख खानको मन्नतको रोचक इतिहास

यस्तो छ शाहरुख खानको मन्नतको रोचक इतिहास

हिन्दी सिने उद्योगमा कलाकारहरूको चर्चा त हुने नै भयो । त्यससँगै उनीहरू बस्ने आवासको बारेमा पनि व्यापक कुराकानी हुने गर्छ । यस उद्योगमा लामै समयदेखि एउटा बंगलाको सदैव चर्चा हुने गर्छ – मन्नत। कुल २७ हजार वर्ग फिटमा फैलिएको ६ तले यो बंगला सुपरस्टार शाहरुख खानको वासस्थान हो । धेरैले मन्नतलाई भारतको प्रसिद्ध ठाउँहरूमध्येको एक […]

थप पुरा समाचारको लागि
TOP