मध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न मन्त्री घिसिङको निर्देशन

मध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न मन्त्री घिसिङको निर्देशन

८ कात्तिक, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने चेतावनी दिएका छन् । शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले थपिएको समय सीमाभित्र काम सम्पन्न नभए निर्माण कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने चेतावनी […]

थप पुरा समाचारको लागि
TOP