ट्रम्पसँग हारेकी कमला ह्यारिस फेरि राष्ट्रपतीय चुनाव लड्न सक्ने

ट्रम्पसँग हारेकी कमला ह्यारिस फेरि राष्ट्रपतीय चुनाव लड्न सक्ने

सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् । पराजयपछि पहिलोपटक बीबीसीलाई दिएको अन्तर्वार्तामा ह्यारिसले भनिन्, ‘मेरो समय अझै सकिएको छैन । म सम्भवत: फेरि एकदिन राष्ट्रपति बन्न सक्छु ।’

थप पुरा समाचारको लागि
TOP