नेपालकी सुस्मिताले भारतकी स्टार फाइटर सोनमसँग खेल्ने

नेपालकी सुस्मिताले भारतकी स्टार फाइटर सोनमसँग खेल्ने

८ कात्तिक, पोखरा । मुवाथाईमा चम्किरहेकी नेपाल (गण्डकी)की फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाञ्चलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो फाइट करियरकै ठूलो फाइटको रुपमा रहेको छ । उनले भारतको चर्चित एमएमए (मिक्स […]

थप पुरा समाचारको लागि
TOP