विजय बरालले किने विद्युतीय गाडी

विजय बरालले किने विद्युतीय गाडी

काठमाडौं । अभिनेता विजय बरालले गाडी किनेका छन् । उनको यो पहिलो चारपांग्रे सवारी साधन हो । ५७ लाख बजार मूल्य पर्ने प्रोटोन ब्राण्डको ईभी गाडी उनले हालै लिएका हुन् । ‘केही समय भयो अहिले विद्युतीय गाडी लिएको छु’ कबड्डी ५ छायांकनको लागि मुस्ताङ जाँदै गरेका विजयले अनलाइनखबरसँग भने, ‘अहिले चलाउने मान्छे नभएर मण्डलामै राखेको […]

थप पुरा समाचारको लागि
TOP