चेल्सी विरुद्ध सण्डरल्याण्डको पुनरागमन जित
८ कात्तिक, काठमाडौं । चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गरेको गोल मद्तमा सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सी विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ । ६५औं मिनेटमा बरट्रान्ड ट्राओरको स्थानमा मुैदान प्रवेश गरेका तल्बीले इन्जुरी टाइमको तेस्रो मिनेटमा निर्णायक गोल गरे । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा अलेजान्द्रो गार्नाचोले चौथो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए […]
थप पुरा समाचारको लागि